सु-सुचित गर्नु तिम्रो कर्म हो
सबै जनलाई थाहा दिनु तिम्रो मर्म हो।
थाहा छैन खै तिमी कती सत्ये हौ
तर पनि एउटा वास्तविकता झुल्काउने तिमी कोसिस् हौ ।
मनिषहरु सबै स्वर्थी हुन्
त्यसैले वास्तविकता के हो थाहा छैन मलाई।
तर तिमी एउटा निर्जिब साधन हौ जो सँग जिबन छ।
तिमी एउटा साथी हौ जो मलाई सधैं थाहा दिन्छौ।
तिमी सधैं निर्जिब हौ सधैं सजिब हुने कोशीस गर्छौ।
तिमी एक उदाहरण हौ जस्ले हरेक वास्तविकत देखेका छौ।
तिमी सबै हौ शान्त छौ सालीन छौ
तिमी हेर्छौ तर बोल्दैनऊ ।
तिम्रो हेराइ मा कसैको जिबन छ।
कसैको सन्देस छ त कसै को पौरख छ।
तेसैले तिमी एउटा पौरखी हात हरुको सिर्जन्शिल कला हौ ।
Saturday, October 18, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment