Saturday, October 25, 2008

For My New Friend!...new born child!

सुन्दर तिम्रो कल्पनामा मिठो सपना अाइरहेछ।
कलीला तिम्रा ओठहरुमा अबोध मुस्कान छाअयिरहेछ ।
गम्भिर त्यो त्यो मुद्रा म सोचाइ तिम्रो छल्किरहेछ।
सुकुमल तिम्रो त्यो हस्तरेखामा भविश्य तिम्रो झल्किरहेछ ।

Saturday, October 18, 2008

Signboard!

सु-सुचित गर्नु तिम्रो कर्म हो
सबै जनलाई थाहा दिनु तिम्रो मर्म हो।
थाहा छैन खै तिमी कती सत्ये हौ
तर पनि एउटा वास्तविकता झुल्काउने तिमी कोसिस् हौ ।
मनिषहरु सबै स्वर्थी हुन्
त्यसैले वास्तविकता के हो थाहा छैन मलाई।
तर तिमी एउटा निर्जिब साधन हौ जो सँग जिबन छ।
तिमी एउटा साथी हौ जो मलाई सधैं थाहा दिन्छौ।
तिमी सधैं निर्जिब हौ सधैं सजिब हुने कोशीस गर्छौ।
तिमी एक उदाहरण हौ जस्ले हरेक वास्तविकत देखेका छौ।
तिमी सबै हौ शान्त छौ सालीन छौ
तिमी हेर्छौ तर बोल्दैनऊ ।
तिम्रो हेराइ मा कसैको जिबन छ।
कसैको सन्देस छ त कसै को पौरख छ।
तेसैले तिमी एउटा पौरखी हात हरुको सिर्जन्शिल कला हौ ।

Thursday, October 9, 2008

We are rich enough!


It is the most precious moment of my life..as being far from family and friend back in Nepal, We are still celebrating your biggest festival...Dashain in Sydney. It's really a native environment here as everyone is enjoying with their friends some family members. Once, one of my indian friend asked me.."how can you so much united in culture..." i said we are all Nepali and we have only one culture..to be Nepali..to help Nepali and to celebrate everything together. As they have different cultures in india..like they have different provinces like Punjabi, Gujrati, Tamil and so on...as i was studying in the university, I got chance to meet all of those people in a single place..but the biggest different is that they don't like eacother as...we love Nepali..and only Nepali. They used to say...Punjabi...Gujrati and so on...thank god we don't have such culture as we are staying more than 200 cultures together in a small and tiny country Nepal. See...how much happy we are...how much friendly we are...how much helpful we are for eacother...wow! I love the way we live...I love the way we are together...no one in the world can do as we are doing in Nepal. Yes...there are still some difficulties and differences but whenever we go out from our country...we never realise more than being Nepali and from Nepal.
When I was in nepal, I used to see Indians are more cultural and more united but...we are more than that...they only celebrate their diwali...together...but we celebrate...Lhosar..Budhha jayanti...Dashain...Tihar...Eid...all together...as being Nepali. It's it enough to prove that...we are so united?? we are infact...but now a days the scene has been little bit changed back in our country because some political leaders just trying to get benifit by creating trouble in our social and cultural harmony...please don't dare to do that??...coz we are so much Nepali and we love Nepal! We love Terai..We love Himal and we Love Pahad...we love Nepali and we love Nepal.
Here, I would like to add one more bright example how much generous we are...once I was checking my email...i got a shocking story in my email inbox...one Nepali died in sydney and his wife is along and appealing for help! i was so shocked...as I am a student...i don't have any options to help except giving some dollars for donations...but we did something remarkable job here...as there are hundreds of Nepalese in Australia now a days...we transferred that email to everone whoever we know and live in sydney...as a result...you know how much she got...at the last...as I heard in the Nepali programme...she got $35000...wow! Look!...of course we can't compare the life with money but...ultimately...we have to live further...that countribution has given her..new hope...new way of living..I am thanking myself....I am thanking we all Nepalse...I am proud of being the part of that...We are Nepali!
Now, let's talk about Dashain...it's really wonderful to see sms...emails..greeting from all over the world...and it's really nice to see those pictures in the social network site..Hi5...facebook...so on...celebrating...
Now, I have heard something remarkable things going on in Darjeeling, India that our Nepali sisters and brothers are struggeling for their cultural rights and other fundametal rights. I heard that there shortage of Daura Surwal and Khasto in Kathmandu...coz Darjeeling is demanding those items so heavily...good on you brothers and sisters...we love you all...best of luck for your struggle...we are always with you....As some leaders and people trying to hate being and seeing Nepali (not wearing those items), you guys have presented the great example..how powerful culture is! Good on you! Thanks again...we love Nepal and we are Nepali...we are rich...show those indians we are thinking that...we all are servants...Bahadurs (their so called watchmen). Show them what we are...of course we are so poor in basic finance...but you are so high...so rich and so united as being Nepali....WE ARE SO RICH!

Thursday, October 2, 2008

आजको नेपालमा महात्मा गान्धी- नरहरि आचार्य

राजनीति आफैमा धेरै पृष्ठभूमि बोकेर आउने शब्द हो । राजनीतिका पछाडि आर्थिक र सामाजिक-सांस्कृतिक अवस्था सधै गा“सिएको हुन्छ । नेपाली राजनीतिको वर्तमान अवस्थालाई भारतका राष्ट्रपिता महात्मा गान्धीस“ग जोडिएका सर्न्दर्भमा राखेर बढी विस्तारमा बुझ्न वर्तमान र विगतका तीनवटा प्रसङ्गलाई सम्झनु उपयोगी हुनेछ ।
ल दसवर्षलामो आफ्नो सशस्त्र व्रि्रोहलाई विश्राम दि“दै शान्तिपर्ूण्ा जनआन्दोलनका माध्यमबाट नेपालको राजनीतिक परिवर्तनका निम्ति नेपाल कम्युनिस्ट पार्टर्ीीमाओवादी) नेपाली कांग्रेसलगायत सात राजनीतिक दलस“ग बाह्रबु“दे समझदारी -२०६२) का लागि तयार हु“दा गान्धीको भूमिमात्रै होइन कार्यशैली पनि पृष्ठभूमिका रूपमा थियो भन्ने तथ्यलाई बिर्सन मिल्दैन । शान्तिपर्ूण्ा जनआन्दोलन -सन् २००६) बाट प्रारम्भ भएको यो राजनीतिक-संवैधानिक बाटोले संविधानसभाको निर्वाचनमार्फ सहभागिता र प्रतिनिधित्वपर्ूण्ा हिसाबले लोकतान्त्रिक संविधान बनाउने ठाउ“मा हामीलाई ल्याइपुर्‍याएको छ ।
ल नेपाली राजनीतिले पहिलोपटक गान्धीलाई आजभन्दा करिब ७० वर्षघि क्रियात्मक रूपमा नै अ“गालेको हो जुन वेला गान्धी सशरीर क्रियाशील थिए । मान्छेका मौलिक अधिकारलाई शान्तिपर्ूण्ा र विनम्रताका साथ संझने र प्रयोग गर्ने त्यो नागरिक प्रयत्न मूलतः गान्धीकै विचार र व्यवहारबाट प्रेरित थियो । विक्रम संवत् १९९३ मा भएको प्रजापरिषद्को जन्म र वि.स.१९९७ को सहिद काण्ड त्यस प्रयत्नका केन्द्रीय घटना हुन् । तत्कालका निम्ति सहिद काण्डले यस प्रयत्नलाई मत्थर पारे पनि नेपालको लोकतान्त्रिक आन्दोलनमा यसले उमारेको तरङ्ग थामिएन ।
ल सात साल -सन् १९५०)को क्रान्ति हु“दै गर्दा त्यस क्रान्तिका मूल रचनाकार वीपी कोइरालाले गान्धीस“ग आफ्नो पहिलो र अन्तिम पनि हुन पुगेको भेटमा भएको संक्षिप्त संवादलाई स्मरण गरेका छन् ः मेरो सहयोग र र्समर्थनको आग्रहपछि गान्धीले भने- 'के राणाहरूले मेरा कुरा सुन्लान् जब मेरा आफ्नै मानिसहरू मेरो कुरा सुन्दैनन् - म अहिले तिमीलाई मद्दत गर्ने स्थितिमा छैन ।' मैले भन“े- 'म कुनै स्थूल किसिमको मद्दतको आशा लिएर आएको होइन । म तपाइ“को नैतिक र्समर्थन चाहन्छु ।' उनले भने- 'त्यो त तिमीले प्रचुर मात्रामा पाउने छौ । मेरो सहानुभूति सधै न्यायको पक्षमा रहन्छ । त्रि्रो पक्ष न्यायको पक्ष हो ।' यसरी गान्धीस“ग नैतिक र्समर्थन मागेर फर्केको दर्ुइ दिनपछि एउटा हठधर्मीको गोलीद्वारा गान्धीको प्राणान्त भयो । अर्कोतिर नेपाली राष्ट्रिय कांग्रेस -२००३) ले प्रारम्भ गरेको शान्तिपर्ूण्ा सत्याग्रहको आन्दोलनलाई परिवर्तन गर्दै नेपाल प्रजातन्त्र कांग्रेस
-२००५)स“ग मिसिएर बनेको नेपाली कांग्रेस -२००६) ले सशस्त्र क्रान्तिको घोषणा
-२००७) गर्‍यो ।
माथिका तीनवटै प्रसङ्गमा पाइने एउटा अनौठो समानता के हो भने सबैस“ग गान्धी मात्रै होइन शान्ति पनि जोडिएको छ । त्यसै गरी अहिंसामात्रै होइन हिंसा र हतियार पनि जोडिएका छन् । मलाई लाग्छ, यो हामी सबैका लागि र सधैका लागि गम्भीर चुनौतीको विषय हो । यसको आधारभूत र न्यायपर्ूण्ा समाधान खोज्ने मान्छेको निरन्तरको प्रयत्न नै गान्धीको
सान्दर्भिकता हो, गान्धी विचार र कर्मको सान्दर्भिकता हो ।
निश्चय नै गान्धीका विचार र कर्मलाई उनका उत्साही अनुयायीहरूले गान्धीवादका रूपमा परिभाषित गर्ने प्रयत्न गरेका छन् । सायद गान्धी स्वयंले भने यसलाई कठिनमात्रै होइन अनावश्यक पनि देखे र उनले आफ्नै बारेमा भने- 'संसारलाई सिकाउनु पर्ने नया“ कुरा मस“ग केही छैन । सत्य र अहिंसा भनेका
पहाड जत्तिकै पुराना कुरा हुन् ।' तैपनि गान्धी विचार र कार्यका केही आधारभूत सूत्रहरू छन् ः
अहिंसा ः अभिव्यक्ति र आचरण दुवै अवस्थामा व्यक्तिगत र सामूहिक दुवै ढंगले अभ्यास गरिने विषय ।
ग्राम स्वराज्य ः राज्यको न्यूनीकरण र शासनको अकेन्द्रीकरण गर्ने प्रणाली ।
गान्धी राजनीतिमा सधै सुधार र संझौताका पक्षमा देखिए पनि सामाजिक र व्यक्तिगत हिसाबले उनी क्रान्तिकारी थिए । व्यक्तिगत स्वतन्त्रतालाई गान्धीले प्राथमिकता दिए । त्यसभन्दा पनि अत्यधिक प्राथमिकता उनले त्यसलाई प्राप्त गर्ने शैलीलाई दिएका छन् । हिंसाले व्यक्तिको विवेकलाई स्थगित र स्वतन्त्रतालाई र्सवाधिक हानि पुर्‍याउ“छ भन्ने तथ्य गान्धीले प्रकट गरेका पटकपटकका विचारहरूको सार हो । त्यसैले उनले राजनीतिमा अहिंसालाई जोड दिए ।
हिंसा हतियारको प्रयोगले मात्रै हुने होइन विचार र व्यवहारले पनि हिंसा हुने गर्छ भन्ने धारणालाई गान्धीले बारम्बार बुझाउने प्रयत्न गरेका छन् । तर हिंसाको निषेध अहिंसाको प्रचारले हु“दैन, समाजमा न्याय र समानताको स्थापनाले मात्र सम्भव र सहज बनाउ“छ । त्यसैले शान्तिका लागि पनि सामाजिक न्यायको आवश्यकता देखिएको हो । सहभागिता र प्रतिनिधित्वको सन्तुलित र समानुपातिक प्रबन्ध तथा कसैलाई बाहिर नपार्ने समावेशी ढा“चाको खोजी सामाजिक न्यायकै निम्ति गरिएको हो । संविधानसभाका माध्यमले आज नेपालमा भइरहेको प्रयत्न पनि यसैका लागि हो ।
राज्य आफैमा हिंसाको वैधानिक र व्यवस्थित संयन्त्र हो । त्यसैले राज्यको न्यूनीकरणमा गान्धीले सधै जोड दिए । यस सर्न्दर्भमा गान्धीका विचार साम्यवाद र अराजकतावादस“ग पनि बारम्बार मिल्न खोज्छन् । राज्य अन्ततः आफै समाप्त भएर जान्छ भन्ने आकाङ्क्षाका साथ राज्यको न्यूनीकरण गान्धीको प्राथमिकतामा परेको हो । उनी त्यस्तो साम्यवादको पक्षमा उभिएका छन् जहा“ बल र हिंसाको प्रयोगविना नै नागरिकहरू आफ्ना उत्पादन समाजलाई स्वेच्छाले अर्पण गर्छन् र आफूलाई चाहिने न्यूनतम वस्तुमात्रै त्यसबाट ग्रहण गर्छन् । यो एउटा
आदर्शजस्तै कुरा हो । त्यसो त मार्क्सले देखाएको साम्यवादको अन्तिम गन्तव्य पनि यसैलाई भनिन्छ ।
मार्क्सवादीहरूले चाहि“ साम्यवादमा पुग्न हिंसात्मक बाटो प्रोत्साहितमात्रै गरेका छैनन्, बारम्बार अनिवार्य मान्दै आएका छन् । यस्तो हिंसात्मक बाटोबाट अहिंसात्मक समाजको स्थापना गर्नै सकि“दैन भन्ने गान्धीको जोड हो । सम्भवतः यसैले गान्धी भविष्यको सम्भावनाभन्दा वर्तमानको आचरणलाई जोड दिन चाहन्छन् । त्यसैले भन्छन्- 'यदि हामी बुद्धिमान छौं भने हामीले वर्तमानप्रति जिम्मेवार हुनर्ुपर्छ, भविष्य आफ्नाप्रति आफै जिम्मेवार हुनेछ ।'
गान्धीले आफूलाई राज्यको न्यूनीकरणमा मात्रै होइन शासनको अकेन्द्रीकरणलाई पनि सधै जोड दिएका छन् । अकेन्द्रित शासन प्रणालीले सत्तालाई कुनै एउटा संस्था वा व्यक्तिमा थुप्रिन दि“दैन जसले गर्दा निरङ्कुशताको प्रादर्ुभाव हुनु सम्भव हु“दैन । राज्यप्रति प्रत्येक व्यक्तिमा अपनत्वको भाव जागृत हुने अवस्था बन्छ । यसले व्यक्ति वा प्रत्येक नागरिकलाई अपेक्षाकृत बढी जिम्मेवार बनाउनेछ । अकेन्द्रीकरणबारे गान्धीले गरेका प्रवचनको सार यही हो ।
अहिले हामी केन्द्रीकृत शासनमा रहेको नेपाललाई अकेन्द्रित गर्दै संघीयतामा रूपान्तरण गर्ने तयारीमा छौं । निश्चय नै अकेन्द्रित गर्ने हाम्रो सीमा प्रदेशमा मात्र सीमित हुने छैन । स्थानीय तहसम्म पनि सत्ता र सरकारलाई वितरण गर्नु संघीयताको मूल ध्येय हो । यसो गर्दा प्रत्येक नागरिकलाई आफ्नो शासक आफै बनेको अनुभूति हुनेछ । सम्भवतः राज्यलाई समाप्त गर्न नसकिए पनि त्यसलाई नागरिक मैत्रीको संरचनामा बदल्न संघीयताको राम्रो व्यवस्थापनले हामीलाई सहयोग पुर्‍याउन सक्छ ।
यिनै प्रसङ्गका बीच नेपालमा यतिखेर पनि गान्धी सान्दर्भिक छन् भन्ने लाग्छ । अन्तमा गान्धीको सान्दर्भिकताबारे छलफललाई अघि बढाउनु अघि सुप्रसिद्ध विद्वान एवं भारतका पर्ूवराष्ट्रपति र्सवपल्ली राधाकृष्णन्को गान्धीबारेको एउटा टिप्पणीलाई स्मरण गरौं ः
'आधुनिक कालमा भइरहेको परिवर्तनको बढ्दो गतिले अब एक सय वर्षा संसारमा कस्तो हुने हो हामी जान्दैनौं । भविष्यमा हुने विचार र भावनाको प्रवाहलाई हामी अहिले सोच्न सक्तैनौं । समय बित्दै जाला, तर सत्य र अहिंसाका महान् सिद्धान्तहरू हामीलाई बाटो देखाउन रहिरहलान् । क्लान्त र अशान्त संसारमाथि रखवारी गरिरहने ती मौन तारा हुन् । गान्धीजीजस्तै हामी पनि र्सर्दै गइरहेको बादलमाथि र्सर्ूय चम्कन्छ भन्ने विश्वासमा दृढ हुन सक्छौं ।'

Where is Syangja- Brief Indroduction


Syangja district, a part of Gandaki zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia.  The district, with Syangja as its district headquarters, covers an area of 1,164 km², situated at 366m - 2512 above the sea level and has a population of about 317,320 (2001 census). 

There are 60 Village Development Councils (VDCs) and 2 Municipality in Syangja district. The places of Syangja district that keeps their name in history are Sataoun chandi, Pelkachaur Manakamana, Damre Sapauñde Manakamana, Bhirkot durbar, Jaisidanda etc. Jaisidanda is famous for its hold in the politics of Syangja District for a long time.

A Retired Indian/British Army Officer, Late Mr. Gagansing Rana Magar is the founder of the first School known as Matribhumi Biddhya Mandir (subject to verification) was established in BS 2010 in Syangja. Both Government and Privates educational establishments accounts the total of 569 schools in Syangja at present day. About 107,988 students are being educated in these schools. About 77.64% males and 57.30% female culminating total of 67.47% are literate, positioning Syangja district one of the highly literate districts in Nepal. It must be one of the reasons that Syangja District is renown in Nepalese Bureaucracy for producing intelligent and intellectual bureaucrats of the country.

Despite, the KaliGandaki 'A" Hydropower is in this District, only 50% are with electricity. The locally produced mini hydro-electricity also becoming popular in many villages. The wooden fire, kerosean are the main traditionally used domestic fuels. 

The General Post office is at Syangja town. There are 112 post offices across the district proving the postal services. A Satellite TV, National terrestrial TV, STD/ISD Telephone, mobile phone, pagers, Email/Internet, local Dailies and Weeklies are the communications means in Syangja. 

The other main feature of this district is the Siddhartha Highway named after Gautam Buddha. The highway crosses this district in the east to Sarketari and in the west to the boarder Palpa district, Lumbini Zone. 445km out of toal 587 km of road is linked through various VDCs. The road reaching the villages are constructed by the locals at their own expenses.  

The District is famous for orange production which is exported to the Southern Cities. Banana, Pears, Plums, Kaphal, Aiselu are the other main fruits found in the areas. The longitudinal valleys alongside the renowned rivers Añdhikhola and Jyagdikhola have very arable lands. Although, rice, white, maize, millets are produced locally, the majority of daily consumes are imported from the Southern Regions (Butwal, Bhairahawa). 

 Many different ethnicities of people live in this district. The major groups consist of Brahmin, Kshatriya, Gurung, Magar, Thakuri, Newar and others. The people are famous for their unique identity. Brahmin and chetri (Kshatriya) are renowned by their representation in the governmental jobs. Gurungs and Magars are famous because of their service in the British Army Indian Army as a Gurkha. Newars are renowned for trading. These days, the ethnically oriented professions appearing to be fading away . 

Syangja is very attractive destination for tourists. Panchamul Sirubari is the first model village designed to experience village based tourism in Nepal. It is a nature gifted place and one of the richest Gurung village in terms of culture. Panchamul Sirubari is a unique example of eco-cultural tourism in Nepal and is a new tourism product originated by local people. Rafting in Kaligandaki is very adventurous and the caves in Bahakot, the highest points of Syangja district the Budhakot añda and trekking along the villages and visiting Panchasedham, Jagatbhanjyang, Chandrakot, Devisthan, Saligram, Allamdevi, Phedikhola, Tamkaekot are certainly the places that anyone can be blown away by the natural beauties and the warmth hospitality of Syangjali.  

भूपि शेरचन कालजयी सार्थकता- ध्रुवचन्द्र गौतम

वटुटोलको एउटा अँध्यारो कोठामा एक युवक पल्टिरहेको थियो। मेरा एक दाइ वटुकचन्द्र गौतमका साथमा म गएको थिएँ। धेरै अघिको घटना भएकाले सालको सम्झ्ना भएन। केहीबेर कुरा गरेपछि हामी दुवै निस्कियौँ। बाहिर आएपछि दाइले भन्नुभयो, “त्यो मान्छे कवि हो, भुपेन्द्रमान शेरचन सर्वहारा। वामपन्थी स्वभावले गर्दा उसले आफ्नो उपनाम सर्वहारा राखेको हो।”
त्यही थियो भुपेन्द्रमान शेरचन सर्वहारासितको मेरो पहिलो भेट। अनुमान गर्दा त्यो ०१६ सालतिर भएको हुनुपर्दछ। भूपिको नाउँले त्यो कवि पछि मात्र विख्यात भयो। तैपनि निझर््र भन्ने एक कविता सङ्ग्रह निक्लिसकेको थियो। धनवाद तिम्रो जनवाद हाम्रो भन्ने किसिमको।
त्यही भुपेन्द्रमान शेरचन सर्वहाराबाट भूपि निक्ले पछिबाट। घुम्ने मेचमाथि अन्धो मान्छे एउटै सङ्ग्रहले यति प्रख्यात बनाइदियो भूपिलाई, उनी आफ्नो जीवनकालमै लिजेण्ड जस्ता भए।
उनको हामी कविता छापिँदा, ०१७ साल आफ्नो सम्पूर्ण निरङ्कुशताका साथ उपस्थित भइसकेको थियो देशमा। हामी एक विद्रोही कविता थियो। रुपरेखामा छापिएको त्यस कवितालाई उत्तम कुँवरले अलिक पुरानो मिति दिएर छापेका थिए, ०१७ अघि नै लेखेको भान पर्ने गरी। म त्यसबेला वीरगञ्जमा थिएँ। त्यस बखतसम्म भूपि अस्तित्ववादी भइसकेका थिए। उनले एउटा अखबारलाई दिएको अन्तर्वार्तामा भनेका थिए, “म अस्तित्ववादमा विश्वास गर्छु।”
भूपि बसेको घरको चोकमा ढुङ्गाको एउटा कालो र चिल्लो मूर्ति थियो। त्यही चोकले उनलाई चोक जस्तो कविता रच्न प्रेरित गरेको हुनुपर्दछः यो मेरो चोक यहाँ सबथोक छ ................. देउताले बनाएको मान्छे र, मान्छेले बनाएको देउता छ।
यस बारेमा भूपिसित कहिल्यै सोध्न पाइनँ, तर म निश्चित छु।
०१९ सालमा भूपि वीरगञ्ज आएका थिए। चर्चित भएरै। प्रशंसकहरू भेट्न जान्थे। म पनि आफ्ना केही कविता लिएर त्यस बखत भूपि बसेको हिमालय होटलमा पुगेँ।
मैले केही कविता सुनाएँ। उनले एउटा कविताको सिफारिस गरेर उत्तम कुँवरलाई चिठी लेखिदिए। प्रभावित भएरै हुनुपर्दछ। त्यही कविता मेरो प्रथम प्रकाशित कविता भयो, नेपाली पत्रिकामा। रुपरेखाको कुनै युग मानियो भने, हामी त्यही युगका देन हौँ।
त्यसपछि भूपि काठमाडौँ आए। पारिजातकहाँ भूपिसँग कहिलेकाहीँ भेट हुन्थ्यो। पछि बाहिर पनि हुन थाल्यो। आएको बखत भूपि प्रायः पारस होटलमा बस्थे। त्यहीँ बेलुकीबेलुकी कविहरूको बैठक चल्थ्यो। त्यसबखतसम्म म पनि कवि नै भइसकेको थिएँ।
एउटा कुरा रमाइलो छ। त्यसबखत अकविता वा अमूर्त कविता र बौद्धिक कविताको समय थियो। त्यसकारण लेखक कविहरूमा भूपिको उत्तिको मान्यता थिएन। म स्वयं पनि कविका रूपमा भूपिलाई त्यति मान्दिन थिएँ पहिले। मान्दै मान्दिन थिएँ भन्ने चाहिँ होइन। तर कसैले माने पनि नमाने पनि भूपि पाठकहरूका बीच यति लोकप्रिय थिए कि कसैको एकदमसित नमान्ने आँट पनि थिएन। दुई व ले भूपिलाई अत्यन्त तेजस्वी बनाएका थिए― व्यङ्ग्य र विद्रोह। त्यति तीक्ष्ण लेख्ने त्यतिखेर कोही पनि थिएन।
वीरगञ्जको त्यो कवितात्मक घटनापछि काठमाडौँमा भूपिसित धेरै भेट हुन थालेको हो मेरो। पहिले मेरा दाइ धनुषचन्द्रका मित्र थिए उनी। पछि मेरा मित्र हुन पुगे। मेरो मित्रताअघिको कुरो। भूपिका कतिपय कथा प्रचलित थिए। त्यसबखत तासमा फ्लस भन्ने खेलको प्रचलन थियो, म्यारिज आदि आएको थिएन। भूपि हारेपछि एकछिन पख्नुस् है भनेर जान्थे र ब्यागभरि नोट कोचेर आउँथे, खेल्न भनेर। यस्तो मैले सुनेको थिएँ।
भूपिको हाजिरजवाफी प्रसिद्ध थियो। मैले भेटेका साहित्यकारमा भूपि र धच गोतामे नै बढी हाजिरजवाफमा पोख्त थिए। एकपटक भूपिलाई भेट्न दिल्लीमा पढ्ने एक नेपाली छात्रा आएकी थिइन्। भूपि तिनताक बरखी बार्दै थिए, सेतो टोपी लगाउँथे। उनको लोकप्रियता त्यति माथि पुगेको थियो कि उनले भूपिलाई नै भेट्न भनेर काठमाडौँ आएको बताइन्। भूपिले उनलाई सोधे, “तपाईंको नाउँ के?”
केटीले भनिन्, “मञ्जु थापा”।
त्यत्तिकैमा भूपिले आफ्नो टोपी उचाले र खौरेको कपाल देखाउँदै भने, म गञ्जु थापा। उनको हाँसो ठट्टा गर्ने बानीको एउटा झ्लक।
भूपि एउटा अर्को कुराका लागि पनि चर्चित थिए। उनी ट्याक्सीमा मात्र हिँड्थे र जहाँ जानुछ, त्यहाँ घण्टा-दुई घण्टा ट्याक्सीलाई कुराएर गफ गरिरहने अनि त्यसपछि अर्को ठाउँ जानु छ भने त्यहाँ पनि त्यही ट्याक्सी लिएर पुग्ने गर्दथे। पछि उनले मोटरबाइक किनेका थिए।
भूपिसित प्रायः हिन्दीमा कुरा हुन्थ्यो। राम्रो हिन्दी बोल्थे। बनारसमा पढेकाले होला। अङ्ग्रेजी पनि राम्रो थियो। एकदिन पारिजातको घरमा विभिन्न युवा साहित्यकारको कुरा चल्यो। एउटा कुरा भनिदिउँ, पारिजात र भूपिले नयाँ पुस्तालाई सधैँ प्रोत्साहन दिए। यस कुरामा पारिजात अझ्ै अघि थिइन्। सबैलाई सम्झ्ँदै जाँदा, भूपिले ध्रुव सापकोटाको एउटै कथाको नाउँ लिए, जिन्दगी अर्थात् टाइम बम। ध्रुव सापकोटाको त्यो कथा चर्चित पनि भएको थियो।
भूपिसँग पारसमा रातभरि कुरा गरेर बसेको थिएँ एकपटक। त्यस रात उनले आफ्नो जीवनका अन्तरङ्ग घटनाहरू सुनाएका थिए। भूपि प्रायः भ्याट ६९ मन पराउँथे। मेरो भने ब्राण्ड बनिसकेको थिएन। कहिल्यै बनेन पनि। म भन्थेँ पनि― म त सबैको ब्राण्ड एम्बेसेडर।
एक दिन खिचापोखरीको शेरे पंजाव रेस्टुराँमा कुरा गर्दागर्दै भूपिले त्यसका मालिकलाई आफूले लगाइराखेको 'मेगा घडी फुकालेर उपहार दिए। परिस्थिति यस्तो भयो, हामीले त्यहीँ कोठा लिएर सुत्नुपर्ने भयो। भोलिपल्ट चार बजे निद्रा खुल्यो। समस्या के आयो भने होटल मालिकलाई दिएको त्यो 'मेगा घडी कसरी फिर्ता लिने? भूपि माग्न नसक्ने। उनी मलाई भन्थे, तिमी माग। म भन्थेँ, एउटाले दिएको अर्कोले कसरी माग्ने। त्यो घडीको परिणाम पछि के भयो, अहिले मैले बिर्सें। भूपिकी छोरी कविता जन्मेको थाहा छ। भूपि उनलाई कब्बु भनेर सम्बोधन गर्न रुचाउँदथे। उनी लेख्थिन् पनि। एक-दुई पटक भेट पनि भएको छ। अहिले धेरै भयो, देख्दिनँ।
भूपिको निधनपछि एक दिन मैले ध्रुव सापकोटालाई भनेँ, “भूपिकहाँ गएकै छैन। कान्ति भाउजूलाई पनि भेट्नुपर्ने। आज जाउँ।” हामी सामान्य रूपमा घुम्दैफिर्दै गयौँ। कान्ति भाउजू र कवितासित पनि भेट भयो। तर एउटा अप्ठ्यारो जस्तो लाग्यो। त्यसैदिन भूपिको श्राद्ध परेको रहेछ। हामी पछि आउँछौँ भनेर हिँड्न चाहन्थ्यौँ। उहाँहरूले मान्दै मान्नु भएन। भन्नुभयो, “यो संयोग त्यसै जुरेको होइन।” हामी पितृ-प्रसाद खाएरै आयौँ। अचम्म पनि लाग्यो त्यस्तो संयोग परेकोमा।
भूपिको कविताको आज एउटा स्कूल बनिसकेको छ। कति नयाँ कविहरू भूपिबाट प्रेरित-प्रभावित छन्, त्यसको हिसाब छैन। भूपि कुनै कविको उदाहरण दिएर भन्थे, “घाम, जून, कुकुरको पुच्छर― यस्तो कविता लेखेर के हुन्छ?”
भूपिलाई अहिले हामी जीवनवादी र नेपाली साहित्यका एक मानक कविका रूपमा चिन्दछौँ। उनले नेपाली कवितामा एउटा मोड ल्याएका थिए, जुन मोडमा आज कतिपय नयाँ पुस्ताका कविलाई उभिएको देख्न सकिन्छ।
भूपिको कालजयी सार्थकता यसैबाट सिद्ध हुन्छ।

Wednesday, October 1, 2008

बिजया दशमी २०६५

बिजया दशमी २०६५ साल को उपलक्ष्यमा यहाँ तथा यहाँको परिवारमा सुख शान्ति एबम संबृधीको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु।

दिपक पौडेल,
सिड्नी, अष्ट्रेलिया ।

Saturday, September 27, 2008

I wanna be a Trukie!

When I was in my school days, everyone was wishing to be different kinds of personalities in their future. Once one of my friend asked me "what do you wanna be in the future" i sad " i would like to be a MAFIA" he laughed and gave me a new name in the school "Mafia".
This is just a example of my frustration because i was studying a government school and my parents didn't have much choices to make me so called "DOCTOR or ENGINEER". It was not only the frustration also a rebelian thinking in that stage. I was good student while studying in the school and the guys who were in my stage was thinking to be "doctor or engineer" as their parents were big with big pockets. But i was not that much poor either whenever i used to take TIKA in the dashian my mom used to say...bless me "be a big man in the furute" my mom never told me to be a doctor and engineer. That's fair enough because she knew that she couldn't finance me for that...anyways thinking was big.
Finally, my luck has come at my place, i got a golden chance to fly Australia. It is the turning point of my life...it is the best moment in my life so far...and once i sat infront of one of Australia's national television programme. I think it was something like reality programme and there were numbers of children participating in that. At the same time they have to say their future plans among other competitors.
But when i heard their own future plans...i just surprised...i thought...developed nation...developed mind and developed children...so smart..so strong...and so straight...one of the competitor told...he wants to be a "TRUKIE" i just surprised...Trukie...are you kidding???? in my country no one even think to make their children a "TRUCK DRIVER" but this guy was talking..infront of their parents..and they are laughing and accepting that desicion so lightly and easily...i imagined..those moms and dads back in my country...if somone say samething like this in the public how could they react...probably they could think...their child is mad...but it gave me a real lession...how we educate our children...how our society educate us..how much pressure we have to take since our childhoold... how much liberty we have since our childhood...as our parents are still thinking about...to make their children...only..DOCTOR or ENGINEER...now the world has been changed...whole world is behind in money...economy...market..and so on...but we still thinking...same...old school of thought...DR...ER...good bless my mom's thinking...and others...but I am sorry...for those parents...

Saturday, September 20, 2008

First mate!

My name is Dipak Poudel, origionally from Syangja, Nepal. Currently I am staying in Australia. I have completed my schooling from Syangja Bazar.
Currently I am working in a telecom company in Sydney, Australia.